कैलालीबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ « Khabarhub

कैलालीबाट लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीबाट लागूऔषधसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।

कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम लागूऔषधसहित ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह राजपुत मंगलबार पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनले चलाएको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा लुकाई राखेको लागूऔषध फेलापारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : १५ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका