कालीगण्डकीमा बगेर बालिका बेपत्ता « Khabarhub

कालीगण्डकीमा बगेर बालिका बेपत्ता


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीगण्डकी नदीमा बगेर एक बालिका बेपत्ता भएकी छन् । स्याङ्जाको चापाकोट नगरपालिका ७ गाम्रेछाप बस्ने १६ वर्षीया सजनी परियार कालीगण्डकीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ११ बजेतिर स्याङ्जा र पाल्पाको संगमस्थल रामघाटस्थित झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको खबर आएपछि प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।

बालिकाले लगाएको चप्पल पुल नजिकै फेला परेपनि उनको अवस्था भने अज्ञात छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ३१ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री