लमजुङमा बस दुर्घटना हुँदा ६ जना घाइते « Khabarhub

लमजुङमा बस दुर्घटना हुँदा ६ जना घाइते


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

लमजुङबेँसीशहर नगरपालिका-८ शेरास्थित बस टिकट काउन्टर नजिकै रोकेर राखेको बस एक्कासि गुडेर दुर्घटनामा परेको छ । 

 उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् भने घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बेँसीशहरबाट डुम्रेतर्फ जानका लागि तयारी अवस्थामा रहेको ना ५ ख ४०८१ नम्बरको बस ओरालोबाट गुडेर भीरतर्फ खस्दा राइनास नगरपालिका–९, कुवापानी घर भई हाल भोटेओडारमा बस्दै आएकी २२ वर्षीया मिष्मा गुरुङ गम्भीर घाइते भएकी छन् । 

अन्य ५ जना लमजुङ अस्पतालमा सामान्य उपचार गरी घर फर्किसकेका छन् । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ७ : ३५ बजे

नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार आयोजना

काठमाडौं – नेपाल र कोरिया गणतन्त्रबीच ऊर्जा क्षेत्रमा सहकार्यलाई थप

एमाले महाधिवेशनमा सहभागीहरुमा मौसमी फ्लू र झाडापखालको संक्रमण 

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण