अदालतको सम्मान गर्छु : हर्क साम्पाङ « Khabarhub

अदालतको सम्मान गर्छु : हर्क साम्पाङ


११ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । व्यक्तिको नाम जग्गामा वृक्षरोपण नगर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि मेयर साम्पाङले बिहीबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।

भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य गरेको भन्दै धरान–४ की रोजिना अधिकारीले मेयर साम्पाङविरुद्ध रिट दायर गरेकी थिइन् । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मिलन राईको एकल इजलासले सो आदेश दिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १० : ३८ बजे

राष्ट्रिय विपत्तिको परिस्थितिमा दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको