मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना | Khabarhub Khabarhub

मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटनामा परेको छ । बिरामी बोकेर गएको एम्बुलेन्स डडेल्धुराको अमरगढी नगरपालिका–५ किरमणेमा नालीमा छिरेको हो । 

सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स गएराति दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

एम्बुलेन्समा सवार बिरामीहरूलाई भने डडेल्धुरा अस्पतालले रेफर गरेको जनाइएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ३८ बजे

देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको

त्रियोग चेस सम्पन्न

काठमाडौं – त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौँ त्रियोग अन्तर

बागलुङमा करिब ६ हजार घर बाढीपहिरोको जोखिममा

बागलुङ- बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन– चितवनको खैरहनीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको