अल कायदाले जम्मु कश्मीरलगायतमा आक्रामण गर्नसक्छ : राष्ट्रसंघ « Khabarhub

अल कायदाले जम्मु कश्मीरलगायतमा आक्रामण गर्नसक्छ : राष्ट्रसंघ


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काबुल– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीरलगायत बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ ।

आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको सुरक्षा परिषद्को अनुमान छ ।

परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका दुई सय लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन् । सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन् ।

यसपछि अलकायदाले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो । राष्ट्रसंघको रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : २७ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका