इन्डोनेसियाको बालीमा प्रेमीसँग साम्राज्ञीको रोमान्स भाइरल (फोटो फिचर) « Khabarhub

इन्डोनेसियाको बालीमा प्रेमीसँग साम्राज्ञीको रोमान्स भाइरल (फोटो फिचर)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यती बेला इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी छिन् ।

प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएका छन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्रमा डेब्यू गरेकी साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’ रिलिजको क्रममा छ ।

पछिल्लो समय नेपाली चलचित्र वृत्तमा डिमान्डेड नायिका साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने हट तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । हालै बालीमा प्रेमीसँग मस्ती गरिरहेको केही तस्बिरहरू बाहिरिएका छन्। जुन यस्ता छन्-

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : २९ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको