बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि « Khabarhub

बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीमा एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका ६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

स्वास्थ्य कार्यालय बैतडी प्रमुख योगेशप्रसाद भट्टका अनुसार ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमणबाट जोगिन बैतडीमा लार्भा नष्ट गर्ने अभियान समेत थालिएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ४४ बजे

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना