लालबहादुर बिक रिहा « Khabarhub

लालबहादुर बिक रिहा


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् ।

उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् ।

उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ०४ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु