ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु « Khabarhub

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मृत्यु भएको छ। ब्राजिलका तीन राज्यमा भएको लागूऔषध गिरोह लक्षित कारबाहीमा ४५ जनाको मत्यु भएको हो भने ५८ जना घाइते भएका छन्।

ब्राजिलको प्रहरीले लागूऔषध गिरोहबाट तीन सय ८५ किलो लागूऔषत बरामद गरेको छ। बीबीसीका अनुसार उनीहरुको साथबाट प्रहरीले केही थान बन्दुकसमेत बरामत गरेको छ।

बीबीसीले स्थानीय संचार माध्यमलाई उद्धृत गर्दै रियो दि जेनेरियोमा प्रहरी र लागूऔषत कारोबारीबीच गोली हानाहान भएपछि त्यो क्षेत्रका विद्यालय बन्द भएको जनाएको छ। झडप भएको क्षेत्र तनावग्रस्त बनेपछि त्यहाँ अन्य औपचारिक कार्यक्रमसमेत स्थगित भएका छन्।

ब्राजिलमा लागूऔषध गिरोह र प्रहरीबीच पटकपटक झडप हुँदै आएको छ। यही वर्ष मात्र प्रहरी र लागूऔषध कारोबारीबीच ३३ पटक झडप भएको समाचारमा उल्लेख गरिएको छ। यसरी भएको झडपमा १२५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ६ : १४ बजे

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन