प्रिओपन सेसनमा नेप्से सूचक १.७१ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.७१ अंकले बढ्यो


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.७१ अंकले बढेको छ । योसँगै सूचक २०८८.५५ को विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १९ कम्पनीको १७ सय ७ कित्ता सेयर किनबेच भएको छ । जसमा १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

सो अवधिमा ६ लाख १८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ११ : ३० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा