जम्मु कश्मीरमा स्वदेशीसँगै विदेशी पर्यटकको आगमन बढ्दै « Khabarhub

जम्मु कश्मीरमा स्वदेशीसँगै विदेशी पर्यटकको आगमन बढ्दै


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पर्यटको आगमन बढ्दै जान थालेको छ । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेयता जम्मु कश्मीर भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा पछिल्ला केही वर्षयता आन्तरिकका साथै विदेशी पर्यटकको आगमनमा कीर्तिमानी वृद्धि देखिएको छ ।

यससँगै जम्मु कश्मीरको पर्यटन विभागले पर्यटन प्रवरर्द्धन, पर्यटकीय क्षेत्रबारे जानकारी, एअरलाइन्सको प्रवर्द्धनजस्ता गतिविधिलाई पनि प्राथमिकता दिएको छ ।

कश्मीरमा यही वर्षको मे महिनामा जी २० अन्तर्गत पर्यटनबारे बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ४५ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।