तपाईंलाई थाहा छ ? यी कुरा महिलाले पुरुषसँग सँधै लुकाउछन् « Khabarhub

तपाईंलाई थाहा छ ? यी कुरा महिलाले पुरुषसँग सँधै लुकाउछन्


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया श्रीमान श्रीमतीबीच धेरै कुरा सेयर हुन्छ र हुनुपनि पर्छ । तर कतिपय कुराहरु यस्ता छन् जुन कुरा महिलाले सँधै पुरुष सँग लुकाउने गर्छन् ।

यस्ता छन् महिलाले पुरुषसँग लुकाउने कुरा :
– बिहे हुनुभन्दा पहिले कति जना र को–को सँग शारीरिक सम्बन्ध थियो भन्ने कुरा महिलाले कहिल्यै बताउदैनन् ।

– महिलाहरु यो कुरा चाहन्छन् की आफ्नो श्रीमानले हरेक समय आफ्नो बारेमा मात्र सोचोस् तर यो कुरा पनि उनिहरु गोप्य राख्छन् ।

– कुनैपनि श्रीमतीले आफ्नो श्रीमानसँग सँधै आफ्नो रौँ र नराम्रो छाला लुकाउन खोजिरहन्छन्

– हरेक महिलाले परफेक्ट पार्टनर चाहन्छन् , उनिहरुले कैयौँ पटक श्रीमानलाई हुनसक्ने शंका मेटाउन पनि निकै जोड गरेरहेका हुन्छन् तर यो कुरा गोप्य रुपमा ।

– तपाईंको श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध भएपनि उसलाईं तपाईंसँग कुनै संकोच लागेको समयमा ऊसले आफ्नो पूर्वप्रेमीसँग तपाईंको तुलना गर्छे । तर तुलना गरेको कुरा भने सँधै गोप्य नै राख्न चाहन्छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : १९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा