जति प्रेम अरुलाई गरिन्छ, त्यति नै आफूले पाइन्छ « Khabarhub

जति प्रेम अरुलाई गरिन्छ, त्यति नै आफूले पाइन्छ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रेम सम्बन्धि केही भनाइहरु उल्लेख गरेका छौं । यी भनाइहरुलाई तपाईले अनुसरण गर्नु भयो भने तपाईले जीवनलाई सार्थक बनाउन सक्नु हुनेछ । तपाई कसैले गली गरेका कारण चिन्तित हुनु भएको छ भने उसलाई निरन्तर प्रेम गर्नुहोस् उ एकदिन तपाईसँग सकारात्मक बन्ने छ ।

केही भनाइ

– सेवा नै प्रेमको अर्को रुप हो : सत्य साईबाबा

– जसले प्रेमको महत्व बुझ्न सक्दैन उका निम्ति आफ्नो प्रेम कहिल्यै खेर नफाल : विलियम शेक्सपियर

– सबै प्राणि प्रेमका निम्ति जन्मिएका हुन्, यो कुरा नै अस्तित्वको सिद्धान्त हो : बेन्जामिन डिजराइली

– आफूलाई कसैले गाली गर्छ भने उसलाई प्रेम गर्न छाडिदेउ : सत्य साईबाबा

– संसारका लागि तिमि मात्र एक मान्छे हौ तर, मात्र एक मान्छेका लागि तिमि पुरै संसार हौ : विल विल्सन

– यो कुरा जानि राख की तिमिले जति प्रेम बाढ्छौ उति नै प्रेम प्राप्त गछौं : अज्ञात

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ५८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा