सुशासनको कुरा उठाउँदा पार्टी नेतृत्वमाथि प्रहार : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

सुशासनको कुरा उठाउँदा पार्टी नेतृत्वमाथि प्रहार : प्रधानमन्त्री प्रचण्ड


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको बताएका छन्।

कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले उनले सुशासन र समृद्धिको कुरा उठाएपछि पार्टी नेतृत्वविरुद्ध मुद्दा चलाइएको बताएका हुन् ।

 यसैबीच उनले भ्रष्टाचारविरुद्धको अभियान नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन्। सरकारले थालेको भ्रष्टाचार विरोधी अभियान सम्पूर्ण भूमाफियाविरूद्धको चुनौती भएको उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध खुलेका सबै फाइल एउटा निचोडमा नपुगेसम्म बन्द नहुने बताए। अहिले माओवादीको नेतृत्वमा सरकार भएपछि आफूहरूमाथि ठूलो प्रहार भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ५३ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी