मकवानपुरमा पहिरोसँगै घर बग्दा पाँचजना बेपत्ता « Khabarhub

मकवानपुरमा पहिरोसँगै घर बग्दा पाँचजना बेपत्ता


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका हुुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भोर्लेनीमा धारापानी स्याङ्तानको घर पहिरोसँगै बग्दा पाँच जना बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

सो पहिरोमा परेका एकजनाको उद्धार गरिए पनि घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा स्याङ्तानसहित, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका बेपत्ता छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : २५ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार