क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको छ : सांसद पौडेल « Khabarhub

क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको छ : सांसद पौडेल


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सत्तारुढ पार्टीका सचिवसमेत रहेका सांसद पौडेलले क्विन्टल सुन तस्करी प्रकरणबारे सरकारले छानबिन गरिरहेको बताएका हुन् ।

राज्यको जिम्मेवार निकायले यस प्रकरणको छानबिन गरिरहेको भन्दै उनले त्यसबेलासम्म सहयोग गरेर बस्नसमेत आग्रह गरे ।

भ्रष्टाचारको कुनै अनुहार भूगोल र दल नहुने भन्दै सांसद पौडेलले सामूहिक रूपमा छानबिन प्रक्रियालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन समिति बनाएर कारबाहीलाई विषयान्तर गर्न खोजेको आरोप पनि लगाए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ५ : ०२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी