डिशहोमको नयाँ प्याकेज : मासिक सय रुपैयाँमै इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा « Khabarhub

डिशहोमको नयाँ प्याकेज : मासिक सय रुपैयाँमै इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा


२४ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको नयाँ प्याकेज ल्याएको छ । डिशहोमले ग्राहकहरुका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको हो । अब डिश होमको नयाँ तथा पुरानो ग्राहकले मासिक १ सय रुपैयाँमै डिशहोमको सुविधा प्राप्त गर्न सक्नेछन् ।

डिशहोम फाइबरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको अपेक्षा छ । यस्तै, यो अफरको लाभ पहिलेदेखि नै डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइबरनेटको कनेक्सन लिएर लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एचडी च्यानलसहित २ सयभन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ५७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६