महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको छ : अर्थमन्त्री महत « Khabarhub

महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको छ : अर्थमन्त्री महत


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढेको बताएका छन् ।

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले महिला औद्योगिक पार्कको अवधारणा अगाडि बढिसकेको भन्दै कसैले रोक्न नसक्ने बताएका हुन् ।

महिला औद्योगिक पार्क अवधारणा सामान्य जस्तो लागेपनि दुरगामी महत्वको रहेको उनले बताए । उनले नेपालमा धेरै ठूलो संख्यामा युवाहरु विदेशीएको र त्यसमा महिलाको तुलनामा पुरुषको संख्या ठूलो रहेकाले महिलाले मात्रै स्थीरता दिन सक्ने धारणा राखे ।

ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै उहाले यसलाई राज्यले प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे । उनले सा–सानो स्थरमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाझ पुराउन सरकारले सहजीकरण गर्ने जिकिर गरे ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ३ : ५० बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय