आम आदमी पार्टीका राज्यसभा सदस्य चड्डा निलम्बित « Khabarhub

आम आदमी पार्टीका राज्यसभा सदस्य चड्डा निलम्बित


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको आम आदमी पार्टीका राज्यसभा सदस्य राघव चड्डा पनि निलम्बित भएका छन् । सांसदको हस्ताक्षर किर्ते गरेको आरोपमा सांसद चड्डालाई राज्यसभाबाट निलम्बित गरिएको हो ।

विशेषाधिकार समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि उनी निलम्बित रहने भारतीय मिडियाहरूले जनाएका छन् । 

यसअघि आम आदमी पार्टीकै सांसद सञ्जय सिंहलाई पनि राज्यसभाबाट निलम्बित गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : २८ बजे

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक

भारतसँग रणनीतिक साझेदारी र आर्थिक सहकार्य विस्तारमा जापानको जोड

नयाँदिल्ली- जापानकी प्रधानमन्त्री साने ताकाइचीले भारतसँगको रणनीतिक साझेदारी, आर्थिक सुरक्षा, लगानी

निधि निवासमा कांग्रेसका तीन नेता छलफलमा

काठमाडौं- नेपाली कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा भेला

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको