मोरङमा भारतीय नागरिकको शव फेला « Khabarhub

मोरङमा भारतीय नागरिकको शव फेला


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङको सुन्दरहरैचा नगरमा एक भारतीय नागरिकको शव फेला परेको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पानीमा डुबेको अवस्थामा आज फेला परेको प्रहरीको भनाइ छ ।

नगरको वडा नम्बर १२ स्थित पैनीमा फेला परेको उनको शवमा निधार र मुखसहित शरीरका विभिन्न स्थानमा चोट देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

शव पोस्टमार्टका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । उनी भाँडावर्तन बनाउने उद्योगका मजदुर रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका