प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीनवटा उजुरी « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीनवटा उजुरी


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संवैधानिक परिषदबाट प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका अनुसार एउटा भौतिक रुपमै उपस्थित भएर र दुई वटा इमेलबाट समितिमा उजुरी परेका हुन् ।

उक्त उजुरी आइतबार बस्ने संसदीय सुनुवाई समितिको बैठकमा खोलिने र छलफलको चरण शुरु हुने सचिवालयले जनाएको छ ।

गत साउन २३ गते प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिले १० दिने समय सिमा सहित उजुरी आह्वान गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना