इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि « Khabarhub

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले महिला विश्वकपको उपाधि जितेको छ ।

आइतबार सम्पन्न फइनल खेलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाको सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा भएको खेलमा स्पेनका लागि खेलको २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गोल गरिन् ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ५ : ५४ बजे

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात