‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ भदौमा हुने « Khabarhub

‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ भदौमा हुने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा ‘औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६’ हुने भएको छ । आउँदो भदौ २५ गते अवार्डको कार्यक्रम हुने आयोजकले जनाएको छ ।

आयोजक स‌ंस्थाका अध्यक्ष सन्दीप महतका अनुसार स‌ंगीत क्षाेत्रमा नयाँ आयाम थप्नका लागि यो अवार्डको आयोजना गर्न लागिएको हो ।

म्युजिक अवार्डका लागि आवदेन दर्ता फारम खुला गरिएको जनाइएको छ । वि‍.सं. २०७५ साल वैशाखदेखि चैत्र मसान्तसम्म सार्वजनिक भएका गीत संगीतलाई अवार्डका लागि समावेश गरिने आयोजकले जनाएको छ । नवप्रतिभाले ०७५ मा गीत बजारमा ल्याएको हुनुपर्ने छ ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक पुरुषरमहिला, राष्ट्रिय गीत, पप र आधुनिकरप्ले ब्याक सिंगर गायक र गायिका, भाषा भाषिका गित म्युजिक भिडियो, एल्बम लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एक जना विशिष्ठ व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने र नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ४८ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट