आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । 

समितिकाअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७०, टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ८० रुपैयाँ, आलु रातो ५५, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ६०, घिरौँला ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ५०, गाजर १२०, मूला सेतो ९०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी १००, टाटे सिमी ८०, तितो करेला ९०, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ५०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ, लोकल काँक्रो १३०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जनको १५०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १२०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७२, लसुन हरियो २००, रुख कटहर ५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याउ ३२०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिँडालु ६०, तामा ९०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : ४७ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक