स्वरकी मात्र होइन, रुपकी पनि धनी छिन् मेलिना राई « Khabarhub

स्वरकी मात्र होइन, रुपकी पनि धनी छिन् मेलिना राई


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलिना राईको परिचय खासमा गायिकाको हो । पछिल्लो समय उनले आधुनिक तथा लोकशैलीका गीतमा एकछत्र राज गरेकी छिन् । फिल्मका गीतमा पनि उनकै स्वर सुन्न सकिन्छ ।

देश तथा विदेशका विभिन्न कार्यक्रमले उनको व्यस्तता बढाएको छ । गायिकाको पहिचान बनाएकी मेलिना मोडलभन्दा कम छैनिन् । उनको स्वर सँगसँगै रुपको पनि चर्चा हुने गर्छ । उनले अभिनयमा भने रुचि देखाएकी छैनिन् ।

मेलिनाका लाखौँ फ्यान छन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने मेलिनाको रुपमा पनि खुबै चर्चा हुने गर्छ । यी क्युट गायिका स्वरका कारण मात्र नभएर रुपका कारण पनि आफ्नो स्टारडम कायम गरेकी छिन् ।

सुरिलो स्वरकी धनी मेलिनाका केही सुन्दर तस्वीर हामीले यहाँ प्रस्तुत गरेका छौँ । हेरौँ तस्वीर:

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ३४ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका