क्रिकेटरलाई प्रदेश ५ को सम्मान « Khabarhub

क्रिकेटरलाई प्रदेश ५ को सम्मान


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश- ५ सरकारले युवा प्रतिभा तथा उत्कृष्ट खेलाडीबाट राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा फिजियोथेरापिष्टलाई सम्मान गरेको छ ।

सोमबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पूर्व क्रिकेटर शक्ति गौचनसहित सोमपाल कामी, वसन्त रेग्मी, युवा खेलाडी सागर ढकाल, कुसल मल्ल, रोहित कूमार पौडेल र फिजियोथेरापिष्ट विक्रम न्यौपानेलाई सम्मान गरेको हो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्रिकेटर र फिजियोथेरापिष्टलाई सम्मान गरेका हुन् ।

राष्ट्रिय टोलीका खेलाडी यतिबेला सिंगापुरमा रहेकाले कार्यक्रममा शक्ति गौचन, सागर ढकाल, कुसल मल्ल र फिजियोथेरापिष्ट न्यौपाने मात्रै कार्यक्रममा उपस्थित थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ०५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को