‘नाङ्गो गाउँ’ को ‘सुन सुन सुन्दरी’ सार्वजनिक (भिडियो) « Khabarhub

‘नाङ्गो गाउँ’ को ‘सुन सुन सुन्दरी’ सार्वजनिक (भिडियो)


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘नाङ्गो गाउँ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर सुन्न सकिन्छ ।

सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर रोमान्टिक अवतारमा प्रस्तुत छन् । 

आलोक शुक्लाको छायांकन रहेको गीतमा चित्लाङको रमणीय दृश्य आकर्षक देखिएका छन् । 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १२ : ४१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल