कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर) | Khabarhub Khabarhub

कृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार देशभर भगवान् श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ ।

यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : ५९ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने

एनपीएलले युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपालको

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)

सुनको मूल्यमा गिरावट, तोलामा करिब १६ हजार घट्यो

काठमाडौं– नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा भारी गिरावट

लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियासँग सभामुखको आग्रह

कम्बोडिया– पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले