गरुड पुराणले भन्छ- नगर्नुस् यी ६ काम छिटै बुढो भइन्छ « Khabarhub

गरुड पुराणले भन्छ- नगर्नुस् यी ६ काम छिटै बुढो भइन्छ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिसको सवैभन्दा ठूलो कुरा स्वास्थ्य हो । स्वस्थ रहनका लागि मानिसले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ । शास्त्रमा समेत सहज जीवन यापनका लागि विभिन्न तौर तरिकाहरुको वर्णन गरिएको पाइन्छ ।

गरुड पुराणमा भनिएको छ–

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।।

अर्थात आहार–विहारमा गरिएको लापरवाहीले मानिसलाई छिटै गम्भिर रोग निम्त्याउँछ । मानिसलाई छिट्टै बुढेसकालतर्फ धकेलिदिन्छ । शास्त्रले यी ६ काम गर्न नहुने सचेत गराएको छ –

१. चाहिने भन्दा बढी मात्रामा पानी पिउनु हुँदैन
२. अधिकमात्रामा भोजन गर्नु पनि उपयुक्त हुँदैन
३. अत्याधिक बीर्य स्खलन
४. दिसा पिसाव रोक्नु
५. दिउसै सुत्नु
६. रातिमा जागिरहनु

त्यसैगरी गरुण पुराणमा यी कुरा पनि स्वास्थ्यको लागि घातक मानिएको छ ।

– काँचो वा सुख्खा मासु सेवन
– सू्र्योदयको समयमा मैथुन वा निद्रा
– वृद्ध महिलासँग यौन सम्पर्क

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ७ : ०६ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ