गजल « Khabarhub

गजल


२३ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

गजल
दुःख पाउन जन्मेकालाई, दुःखको रित मन पर्छ ।
पीडा त्यस्तै छ र त, शिशिरको शीत मन पर्छ।।

धोखा दिएर सबैले सोध्छन्, के भो तँलाई भनेर ।
जलेको छाती छ र त, वियोगको प्रीत मन पर्छ।।

कथा मेटिन्न, गाथा मेटिन्न, रुझेर आँसुले लेखेको ।
स्वभावै फरक छ र त, गरिबको जित मन पर्छ।।

गीत रोएर, गजल हाँसेर, जीवन बेस्सरी दुखेको छ ।
भाग्य पीडा दिन्छ र त, दुःखको गीत मन पर्छ।।

भगवतीमाइ- ७, दैलेख

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ७ : १६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६