ललिता निवास प्रकरण : हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश « Khabarhub

ललिता निवास प्रकरण : हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले हिरासतमा रहेका १८ जनामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र अर्का एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

कोसँग कति धरौटी माग ?

केशव तुलाधर- साधारण तारेखमा रिहा

मीनबहादुर गुरुङ – २ करोड ४६ लाख रुपैयाँ

शिवजी भट्ट–३ लाख ३० हजार रुपैयाँ

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार रुपैयाँ

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार रुपैयाँ

कलाधर देउजा –१५ लाख रुपैयाँ

घमन कुमार कार्की– ७ लाख ५० हजार रुपैयाँ

गोपाल कार्की –७ लाख ५० हजार रुपैयाँ

विनोद पौडेल– १५ लाख रुपैयाँ

योगराज पौडेल– ७ लाख ५० हजार रुपैयाँ

नारायणराज मिश्र –७ लाख ५० हजार रुपैयाँ

अरुण कुमार श्रेष्ठ –७ लाख ५० रुपैयाँ

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार रुपैयाँ

बाबुराजा महर्जन– १ लख १० हजार रुपैयाँ

देवनारायण महर्जन – १ लाख १० हजार रुपैयाँ

सकलानन्द महर्जन– १ लाख १० हजार रुपैयाँ

सञ्जय कुमार महर्जन– १ लाख १० हजार रुपैयाँ

लोकरि घिमिरे –७ लाख ५० हजार रुपैयाँ

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  ४ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली