ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ « Khabarhub

ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखा आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभर्‍याङ बस्ने ३७ वर्षीय सन्तोषकुमार धमलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई पक्राउ गरेको थियो ।

उनी उपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : २५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी