रातो पोशाकमा ग्ल्यामर देखिएकी ‘कबीर सिंह’ हिरोइन (फोटो) « Khabarhub

रातो पोशाकमा ग्ल्यामर देखिएकी ‘कबीर सिंह’ हिरोइन (फोटो)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आएकी कियारा अडभानीको चर्चा चुलिएको छ । कियाराको सुन्दरता त दर्शकले यसअघि पनि देखिसकेका थिए ।

जब उनी सुसान्त सिंह राजपूतको फिल्म ‘एम एस धोनी’ मा देखिएकी थिइन्, त्यतिबेला नै उनले धेरै फ्यानको मन जितेकी थिइन् । हालै रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले त उनलाई थप उचाइमा पु–याएको छ ।

कियारासँग अहिले धेरै कलाकारले काम गर्न चाहिरहेका छन् । हालै उनले एक फेसश शो मा पनि सहभागिता जनाइन् । कियारा शो मा सहभागी भएका केही तस्वीर सार्वजनिक गरिएका छन् । यी तस्वीरमा कियारा जति सुन्दर देखिएकी छिन्, त्यति ग्ल्यामर पनि देखिएकी छिन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : ४५ बजे

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका

ओलीको आरोप- वर्तमान सरकार राणाभन्दा कठोर देखियो, आफैँलाई चुनेको संसद् पनि छल्यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राणा

भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद

भद्रपुर– भन्सार छलेर भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका सात