फ्यानले रुचाएका १२ तस्वीरमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ (फोटो फिचर) « Khabarhub

फ्यानले रुचाएका १२ तस्वीरमा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ (फोटो फिचर)


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सन् २०१६ की मिस नेपाल अश्मी श्रेष्ठ यतिबेला भारतीय गायक सनम पुरीसँग प्रेममा छिन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् ।

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मीले ।

सोसियल साइटमा निकै सक्रिय रहने अश्मीको रुपको पनि खुबै तारिफ हुने गर्छ । त्यसो त उनको चर्चा सन् २०१६ मा मिस नेपालको ताज जितेदेखि नै हुन थालेको हो ।

अश्मीका कैयन् फ्यान फलोइङ छन् । सामाजिक सञ्जालमा खुबै सक्रिय रहने अश्मीले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । तर फिल्ममा भने उनले अभिनय गर्न चासो देखाइनन् ।आफूमा अभिनय गर्न सक्छु भन्नेमा विश्वास नभएकाले फिल्म क्षेत्रमा आउन नचाहेको उनी बताउँछिन् ।

अश्मी मोडलिङ र ब्राण्ड प्रमोसनमा भने सक्रिय रहन्छिन् । इन्स्टाग्राममा उनले कैयन् तस्वीर शेयर गर्ने गर्छिन् । हामीले यहाँ फ्यानले रुचाएका उनका केही सुन्दर तस्वीर राखेका छौँ:

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : १५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान