फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध « Khabarhub

फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग स्तब्ध बनेको छ । 

गएराति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भएको हो । जारी सिजनमा पीएसजीको यो पहिलो हार हो । 

निसका लागि तेरेम मोफीले दुई तथा गेतान लाबोर्डले एक गोल गरेका थिए । पीएसजी केलियन एम्बाप्पेले दुई गोल फर्काएका थिए ।

योसँगै निसले पाँच खेलबाट दुईमा जित, दुईमा बराबरी र एकमा हारसहितअंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित भएको पीएसजीअंकका साथ तेस्रो स्थानमा छ । चार खेलबाट मोनाको १० अंकसहित शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : १० बजे

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०