साउदी अरबमा झापाका एक जना बेपत्ता « Khabarhub

साउदी अरबमा झापाका एक जना बेपत्ता


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबमा झापाका एक जना बेपत्ता भएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापाको दमक ९ का घनेन्द्र सुवेदी एक सातादेखि सम्पर्कविहीन भएका हुन् ।

साउदी अरबको रियादस्थित अल अरिद कम्पनीमा २००३ देखि क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए । सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएका हुन् ।

हालसम्म पनि उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ । सम्पर्कविहीन भएका सुवेदीको खोजीका लागि सहयोग गरिदिन झापा समाज साउदीले दूतावास लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १० : ०२ बजे

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज