घरमा चमेराले गुँड लगाउनु कस्तो संकेत हो ?  « Khabarhub

घरमा चमेराले गुँड लगाउनु कस्तो संकेत हो ? 


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । धेरैको घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भँगेरा लगायतले पनि गुँड बनाउँछन् ।

वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा व अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल बताइएको छ। जीव-जन्तुका घटना र व्यवहारलाई वास्तुमा संकेतका रूपमा समेत बुझिन्छ । धेरै चरा मध्यमा चमेरो पनि एक हो । कतिपयको घरमा चमेरोले गुँड लगाएको पाइन्छ । 

वास्तुशास्त्र अनुसार घरमा चमेरा बास बसेको छ भने यसलाई खतराको संकेत मानिन्छ । वास्तुमा चमेराको वास अशुभ घटनाको संकेत मानिन्छ । कुनै रोग बिमारबाट पीडित हुन सक्छ । 

घरमा चमेरो आएको पनि राम्रो हैन र गुड लगाएको पनि र घर बाहिर आएर कराएको पनि राम्रो हैन भविष्यमा हुन सक्ने ठुलो घटनाको संकेत हो । 

त्यस कारण कसैको घरमा चमेरोले गुँड लगाएमा उक्त चमेरालाई कुनै क्षति नपुर्‍याई घरबाट भगाउनु नै उपयुक्त मानिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३५ बजे

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित