सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएपछि सर्वदलीय बैठक डाकियो « Khabarhub

सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएपछि सर्वदलीय बैठक डाकियो


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा- सर्लाहीको मलङ्गवामा दुई समुदायबीच विवाद चर्किएपछि सर्वदलीय बैठक डाकिएको छ ।

विवादले उग्र रुप लिएर अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वदलीय बैठक डाकिएको हो ।

विवाद बढ्दै गएपछि मलङ्गवा क्षेत्रमा गएरातिदेखि कर्फ्यू आदेश जारी गरिएको छ । विवाद समाधान गरी सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सर्वदलीय बैठक डाकिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १४ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना