समाचार संकलनका लागि सिंहदरबारमा खटिएका सञ्चारकर्मीमाथि प्रहरीद्वारा दुर्व्यवहार र हातपात « Khabarhub

समाचार संकलनका लागि सिंहदरबारमा खटिएका सञ्चारकर्मीमाथि प्रहरीद्वारा दुर्व्यवहार र हातपात


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनको समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीमाथि दुर्व्यवहार र हातपात भएको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा नेकपा क्रान्तिकारी माओवादीनिकट विद्यार्थीहरुले गरेको प्रदर्शनको समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीमाथि प्रहरीले दुर्व्यवहार र हातपात भएको हो ।

विद्यार्थीहरुको प्रदर्शनको दृश्य कैद गर्ने क्रममा दुर्व्यवहार भएको सञ्चारकर्मीले जनाएका छन् । सूचना विभागद्वारा जारी गरिएको परिचयपत्र देखाउँदा पनि प्रहरीले दुर्व्यवहार र हातपात गरेको सञ्चारकर्मीको आरोप छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ३७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र