सर्लाहीमा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै राप्रपा नेपालको आपत्ति | Khabarhub Khabarhub

सर्लाहीमा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै राप्रपा नेपालको आपत्ति


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सर्लाहीको मलंगवामा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।

राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।

शुक्रबार प्रवक्ता अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दू धर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न मागसमेत गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : ५८ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि आजै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय