निर्माणाधिन भवनको छतबाट खसेर मजदुरको मृत्यु « Khabarhub

निर्माणाधिन भवनको छतबाट खसेर मजदुरको मृत्यु


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नगरकोटमा निर्मानाधिन एउटा होटेलको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ।

निर्माणाधिन होटेल चौतारीको भबनमा मजदुरीको काम गर्दै आएका गोरखा जिल्ला घर भएका ४५ वर्षीय सुवास मगर बिहीबार खसेर घाइते भएका थिए। घाइते भएपछि भक्तपुरको ख्वप अस्पतालमा उपराररत उनी उपचारकै क्रममा शुक्रबार धिनन भएको हो।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : २२ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको