सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो भयो; बम ठानेको, सलाइको काँटीजत्ति पनि पड्किएन : सभापति लामिछाने « Khabarhub

सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो भयो; बम ठानेको, सलाइको काँटीजत्ति पनि पड्किएन : सभापति लामिछाने


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभास भएको टिप्पणी गरेका छन् ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले गृहमन्त्रीले राम्रो काम गरेको भनी आफूले रोस्ट्रमबाट धन्यवाद ज्ञापन गरेको स्मरण गर्दै अहिले भने यस प्रकरणमा सरकार अलमलिएजस्तो भएको टिप्पणी गरे ।

यस प्रकरणको अनुसन्धानबाट ठूलो अपेक्षा राखिएको भएपनि अहिले भद्दा मजाकजस्तो भएको उनको टिप्पणी छ । उनले यस अनुसन्धान बम होला भन्ने अपेक्षा गरिएको भएपनि पटाका र सलाइको काँटीजत्ति पनि नपड्किएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : २३ बजे

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,