भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो « Khabarhub

भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी लगानीकर्ता रे डालियोले भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना रहेको जनाएका छन् । अल इन सम्मेलनमा बोल्दै डालियोले अहिले भारतीय अर्थतन्त्रको अवस्था सन् १९८४ मा चीनको जस्तै रहेको बताए ।

वित्तीय क्षेत्रमा निकै प्रतिष्ठित मानिने ब्लाकवाटर एसोसिएट्स नामक हेजफण्ड कम्पनीका संस्थापकसमेत रहेका डालियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनका पूर्वराष्ट्रपति देङ स्याओपिङसँग तुलना गर्दै भारतमा आर्थिक विकासको उच्च सम्भावना रहेको औल्याए ।

सन् २०१४ मा नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा १० औँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०२२ सम्म आइपुग्दा बेलायतलाई उछिन्दै पाचौँ ठूलो अर्थतन्त्र बनिसकेको छ ।

उनले इतिहासमा तटस्थ मुलुकहरुले धेरै प्रगति गरेको स्मरण गर्दै तटस्थ मुलुकका रुपमा भारतले लाभ लिनसक्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १२ : ५१ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)