शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै नेविसंघद्वारा मशाल जुलुस प्रदर्शन « Khabarhub

शब्दकोशबाट ‘ॐ’ हटाउन लागिएको भन्दै नेविसंघद्वारा मशाल जुलुस प्रदर्शन


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

‘ॐ’ अक्षर हटाउन खोजिएको भन्दै मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअघि नेविसंघ आवद्ध विद्यार्थीहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीको मशाल खोसेको थियो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइदैन, ‘ॐ’ अक्षर हटाउन पाइदैन, डलरवादी होसियार, हिन्दू राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ३४ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच