अदिती बुढाथोकीको ‘हट’ तस्वीर « Khabarhub

अदिती बुढाथोकीको ‘हट’ तस्वीर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् ।

अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।

बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकि झा दमककी हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ०५ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि