करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको मृत्यु भएको हो ।

आज बिहान रामग्राम–७ उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुईँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : ५१ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज