ज्ञानको तिर्खा घट्यो (फोटो फिचर) « Khabarhub

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले गरेको बृहद् पुस्तक प्रदर्शनीमा पाठकको आकर्षण न्यून देखिएको छ । दशैँ तिहारको छेको पारेर गरिने प्रदर्शनीमा एकाध वर्षअघिसम्म पाठकहरूको छिचोली नसक्नु भीड हुने गथ्र्यो

 लामो बिदामा पढ्ने खुराकका लागि पाठकले भरपूर यो समय सदुपयोग गर्थे । अझ सार्वजनिक बिदाका दिन त किताब छान्नेको घुइँचो हुन्थ्यो । तर  अहिले औँलामा गन्न सकिने पाठकको उपस्थिति देखिदैन । आखिर किन त रु सामाजिक सञ्जालतर्फ रुचि बसाइं सर्नुको परिणाम, सोर्स फोर्समा छापिने गुणस्तरहीन पुस्तकप्रतिको वितृष्णा र अर्को आयमा आएको संकुचनका कारण खर्च कटौती यिनै तीनवटै पक्षबाट बिक्रेताले विश्लेषण गरेका छन् ।

 यो सँगै जोडिएको अर्को पक्ष के छ भने अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढेको कारण देखाएर प्रकाशन लगानी बढ्दा यहाँ प्रकाशित पुस्तक आम नागरिकका लागि सर्वसुलभ बन्न सकेका छैनन्

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : ३५ बजे

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज