भारतीय सेनाको गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी कक्करको नेपाल भ्रमण सम्पन्न « Khabarhub

भारतीय सेनाको गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी कक्करको नेपाल भ्रमण सम्पन्न


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको मध्य उत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा गोर्खा राइफल्स रेजिमेन्ट ९ का उपरथी आलोक कक्करको नेपाल भ्रमण सम्पन्न भएको छ ।

छ दिने भ्रमणका लागि गत असोज ८ गते काठमाडौं आएका कक्कर भ्रमण पूरा गरेका हुन् । नेपालमा रहँदा उनले पोखरामा वीरता पुरस्कार विजेता गोर्खा सैनिक र वीर नारीलाई सम्मान गरेका थिए ।

त्यसैगरी, उनले भोेजपुरमा निर्मित भूपू सैनिक कल्याणकारी स्वास्थ्य कार्यक्रम (इसिएचएस) टाइप ई पोलिक्लिनिक (मोबाइल मेडिकल युनिट) को काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गरेका थिए । यस पोलिक्लिनिकले भोजपुरको दुर्गम क्षेत्र र वरपर बसोबास गर्ने ५ हजारभन्दा बढी भूपू भारतीय सैनिक र उनीहरुका परिवारलाई सेवा दिने भारतीय राजदूतावासले जनाएको छ ।

नेपालमा आउँदा उनलाई नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमितकुमार शर्मा र भारतीय राजदूतावासका अधिकारीले उपरथी कक्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ५४ बजे

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा