आज तरकारी तथा फलफूल कतिमा कारोबार भइरहेको छ ?  | Khabarhub Khabarhub

आज तरकारी तथा फलफूल कतिमा कारोबार भइरहेको छ ? 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५६, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा ४००, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १५० रुपैयाँ, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, अनार ४२०, नासपाती ९०, एभोकाडो २५०, कालो अंगुर ४००, किवी ३००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, कुरिलो प्रतिकेजी ४०० रुपैयाँ, लप्सी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, मटरकोसा ३२०, भारतीय प्याज सुकेको ७५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याउ ११०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ४६ बजे

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

सर्लाही – गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट

कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

काठमाडौं – इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल

आजका समाचार : प्रधानमन्त्री ओलीको राजीनामा माग, चितवनमा रविविरुद्ध सहकारी पीडितको प्रदर्शन

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा नेकपा एकीकृत समाजवादीका सम्मानित